BIZMANDU
www.bizmandu.com

रविन्द्र मिश्रको विवेकशील साझा फुट्यो, उज्वललाई रञ्जु दर्शनासहित १६ केन्द्रीय सदस्यको साथ

२०७५ पुष २७

रविन्द्र मिश्रको विवेकशील साझा फुट्यो, उज्वललाई रञ्जु दर्शनासहित १६ केन्द्रीय सदस्यको साथ
रविन्द्र मिश्रको विवेकशील साझा फुट्यो, उज्वललाई रञ्जु दर्शनासहित १६ केन्द्रीय सदस्यको साथ


काठमाडौँ। विवेकशील साझा पार्टी फुटेको छ। पार्टीका एक संयोजक रहेका उज्वल थापाले शुक्रवार नै निर्वाचन आयोग पुगेर नयाँ दलको लागि निवेदन दिएका छन्।

Tata
GBIME
Nepal Life

केन्द्रीय सदस्य मध्ये १६ जनाले निर्वाचन आयोग पुगेर निवेदन दिएको एक केन्द्रीय सदस्य डा अनुसा थापाले जानकारी दिइन्।

संयोजक थापा केन्द्रीय सदस्य रञ्जु दर्शना, मिलन पाण्डे, रमेश पौड्यालसहित आयोग पुगेर दल दर्ताका लागि निवेदन दर्ता गरेका हुन्।