BIZMANDU
www.bizmandu.com

गण्डकी विकास बैंकको साधारणसभाले पारित गर्यो १४.२० प्रतिशत नगद लाभांश

२०७५ पुष २७

गण्डकी विकास बैंकको साधारणसभाले पारित गर्यो १४.२० प्रतिशत नगद लाभांश
गण्डकी विकास बैंकको साधारणसभाले पारित गर्यो १४.२० प्रतिशत नगद लाभांश

काठमाडौं। गण्डकी विकास बैंकको बार्षिक साधारणसभाले लाभांस पारित गरेको छ। सभाले चुक्ता पूँजीको १४.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। 

Tata
GBIME
Nepal Life

साधारण सभामा शेयरधनीहरुको तर्फवाट राखिएका जिज्ञासाको जवाफ वैकका अध्यक्ष सुशिल गौचन तथा प्रमुख कार्यकारी अधिकृत रेशमवहादुर थापाले दिएका थिए। बैंकसँग २३ अर्ब ७३ करोड निक्षेप छ भने २१ अर्ब २४ करोड ऋण लगानी छ।