BIZMANDU
www.bizmandu.com

ए फूलको झिलिमिली, तिहारका लागि टिप्न भ्याइनभ्याइ, कृषक भन्छन्, ‘सबैले ताजा फूल पाओस’

काठमाडौं। तिहारले गाउँशहर झिलिमिलि हुन थालिसकेको छ। यो बेला इचंगुका कृषक भने फूल टिप्न भ्याइनभ्याइ छन्।  ग्राहकले ताजा फूल पाओस भनेर भोलिसम्मैका लागि फूल राखिएको र ढिला टिप्न थालिएको कृषकहरु बताउँछन्।

Tata
GBIME
Nepal Life