BIZMANDU
www.bizmandu.com

पोखरा फाइनान्सको १३.६८ प्रतिशत लाभांस पारित, ५ प्रतिशत बोनस शेयर

२०७५ कात्तिक २०

पोखरा फाइनान्सको १३.६८ प्रतिशत लाभांस पारित, ५ प्रतिशत बोनस शेयर
पोखरा फाइनान्सको १३.६८ प्रतिशत लाभांस पारित, ५ प्रतिशत बोनस शेयर

काठमाडौं। पोखरा फाइनान्स लिमिटेडले गत बर्षको नाफाबाट १३.६८ प्रतिशत लाभांस पारित गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीको २२औं वार्षिक साधारण सभाले चुक्ता पूँजी ८१ करोड ६४  लाख रुपैयाँको ८.६८४ प्रतिशत नगद र ५ प्रतिशत बोनस शेयर पारित गरेको हो।

संस्थाको १४ वटा शाखा कार्यालय सञ्चालनमा छन्। कम्पनीले चाँडै चितवनको शारदानगर, गोरखाको पालुङटार, रुपन्देहीको बुटवल तथा कास्की पोखराको बा“झापाटनमा शाखा खोल्ने जनाएको छ।

संस्थाले सि(आस्वा तथा मोवाइल बैंकिङ सेवाको शुरुवात गरिसकेको छ। कम्पनीको निक्षेप ४ अर्व ७७ करोड र कर्जा लगानी ४ अर्व ४० करोड रुपैयाँ पुगेको प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले जानकारी दिए।