BIZMANDU
www.bizmandu.com

‘ब्ल्याक टप’मा यस्तो देखियो कलंकी-कोटेश्वर सडक, ६ किलोमिटर सकियो, हेर्नुस् फोटोमा


आठ लेनको रिङरोडको कालोपत्रे गर्ने काम अन्तिम चरणमा भइरहेको छ। केही भागमा अन्तिम चरणको कालोपत्रे (ब्लयाक टप) भइसकेको छ। आयोजनाका अनुसार ६ किलोमिटर सडकको ब्ल्याक टप सम्पन्न भइसकेको छ।

Tata
GBIME
Nepal Life

आगमी दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसाथ धमाधम काम भइरहेको छ। चक्रपथ सुधार आयोजना अन्तर्गत चीनको सहयोगमा सडक बिस्तार गरिएको हो।

धमाधम अन्तम चरणको कालोपत्रे भइरहेको सडक हेर्नुस् तस्विरमा।