BIZMANDU
www.bizmandu.com

इसुजुको गाडि बेच्न लक्ष्मी समूहको कम्पनी नेपालको विक्रेता नियुक्त, अब बस ट्रक पनि बेच्ने

२०७५ असोज २५

इसुजुको गाडि बेच्न लक्ष्मी समूहको कम्पनी नेपालको विक्रेता नियुक्त, अब बस ट्रक पनि बेच्ने
इसुजुको गाडि बेच्न लक्ष्मी समूहको कम्पनी नेपालको विक्रेता नियुक्त, अब बस ट्रक पनि बेच्ने

काठमाडौं। एसएमएल इसुजु गोल्डफिस इन्टरनेशनल नेपालका लागि आधिकारिक बिक्रेता नियुक्त भएको छ। यो संस्था लक्ष्मी समुहअन्तर्गतको हो। 

Tata
GBIME
Nepal Life

अटोमोबाईल क्षेत्रमा भिन्न परिचय बनाएको लक्ष्मी समूहले अटोमोटिभस् डिभिजन सुरु गर्दै आइरहेको छ। लक्ष्मी इन्टरकन्टिनेन्टल आइएसओ ९००१:२०१५ प्रमाणित कम्पनी हो। 

लक्ष्मी प्रिमिय मोटर र गोल्डफिश इन्टरनेशनलले व्यापारिक प्रायोजनका लागी सवारी साधन ल्याएको हो। 

इसुजुले उत्कृष्ट सेवा दिने विज्ञप्तिमा उल्लेख गरेको छ। नेपालको बाटोको अवस्थालाई ध्यानमा राखी इसुजुले विभिन्न थरीका आधुनिक बस, ट्रक, स्कुल बस, निजी बस, टिपरहरु लिएर आएको छ।

इसुजुले व्यवसायिक प्रायोजनको लागि गाडी उत्पादन गर्दै आएको ३३ वर्ष नाघिसकेको छ।