BIZMANDU
www.bizmandu.com

घरजग्गाको मूल्यमा तीब्र उतारचढाव किन आउँछ? राष्ट्र बैंकले मूल्य सूचक तयार पार्ने

२०७५ असार २७

काठमाडौं। घरजग्गाको मूल्यमा हुने तीव्र उतारचढावलाई देखाउने गरी राष्ट्र बैंकले सूचकाङ्क तयार पार्ने भएको छ।

Tata
GBIME
Nepal Life

आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले घरजग्गाको मूल्यमा भइरहने उतारचढावलाई प्रतिबिम्बित गर्ने घरजग्गा मूल्य सूचकांक तयार पार्न सर्वेक्षण गर्ने घोषणा गरेको छ।

अहिले बाटो पूगेका र शहरीकरण हुन लागेका अधिकांश ठाउँमा घरजग्गाको मूल्यमा तीब्र उतारचढाव आउने गरेको छ।