Bizmandu
www.bizmandu.com

शेयर बजारमा लगानीकर्तालार्इ थप पीडा, बैंकले दिन पाउने मार्जिन लोनको सीमामा अंकुश लाग्यो




काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले शेयरको धितोमा प्रवाह गर्ने मार्जिन प्रकृतिको कर्जा प्राथमिक पूँजीको साविकको ४० प्रतिशतबाट घटार्इ २५ प्रतिशतसम्म मात्र प्रवाह गर्न पाउने व्यवस्था गरेको छ।
Tata Nexcon AMT


यस सँगै बैंकहरुले आफ्नो पूँजीको २५ प्रतिशत मात्रै मार्जिन प्रकृतिको कर्जा लिन पाउने छन्।

गत आर्थिक वर्षको मौद्रिक नीतिले शतप्रतिशतबाट ४० प्रतिशतमा झारेको थियो। यस वर्ष पुनः १५ प्रतिशत घटाएको छ।