BIZMANDU
www.bizmandu.com

शेयर बजारमा लगानीकर्तालार्इ थप पीडा, बैंकले दिन पाउने मार्जिन लोनको सीमामा अंकुश लाग्यो

२०७५ असार २७

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले शेयरको धितोमा प्रवाह गर्ने मार्जिन प्रकृतिको कर्जा प्राथमिक पूँजीको साविकको ४० प्रतिशतबाट घटार्इ २५ प्रतिशतसम्म मात्र प्रवाह गर्न पाउने व्यवस्था गरेको छ।

यस सँगै बैंकहरुले आफ्नो पूँजीको २५ प्रतिशत मात्रै मार्जिन प्रकृतिको कर्जा लिन पाउने छन्।

गत आर्थिक वर्षको मौद्रिक नीतिले शतप्रतिशतबाट ४० प्रतिशतमा झारेको थियो। यस वर्ष पुनः १५ प्रतिशत घटाएको छ।