BIZMANDU
www.bizmandu.com

आउँदो फागुनमा सक्नु पर्ने भेरी बबई डाइभर्सनको जम्मा ४०% काम मात्रै पुरा, तस्बीर समाचार

२०७५ जेठ ३०

काठमाडौं। सुर्खेतमा चाइना ओभरसियस इन्जिनियरिङ ग्रुपले निर्माण गरिरहेको भेरी बबई डाइभर्सन बहुउद्देश्य आयोजनाको सुरुङ मार्ग धमाधम निर्माण भइरहेको छ।

Tata
GBIME
Nepal Life

४८ मेघावाट विद्युत उत्पादन र बाँके बर्दियामा सिँचाइ गर्ने उद्देश्यले १० अर्व ५६ करोड लागतमा २०७१ माघदेखि शुरु भएको आयोजना २०७५ फागुनसम्म सम्पन्न हुने लक्ष्य राखिएको छ। तर काम भने जम्मा  ४० प्रतिशत मात्र पुरा भएको छ।