A PHP Error was encountered

Severity: Warning

Message: strtotime() expects parameter 1 to be string, object given

Filename: controllers/Feed_Controller.php

Line Number: 208

<![CDATA[Bizmandu RSS Feed]]> http://bizmandu.com/feed/tourism/-9431.html en-us Mon, 10 Nov 2014 10:54:54 +0545 content <![CDATA[सिड्नीमा जंगल सफारी,सिंगो नेपालको प्रतिनिधित्व, १० हजार पर्यटकले अवलोकन गरे]]> admin Mon, 10 Nov 2014 10:54:54 +0545 NCHL काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा सञ्चालन भएको दुई दिने एडभेन्चर ट्राभल एक्स्पो  सम्पन्न भएको छ। ३० वटा विभिन्न देशका ट्राभल कम्पनीले सहभागिता जनाएको उक्त एक्स्पोमा नेपालबाट ‘जंगल सफारी ल' र 'अल सिजन्स एडभेन्चर'  संयुक्त रुपमा सहभागी भएक थिए।
 
'हामीले सोचेको भन्दा बढी पर्यटकहरुले हाम्रो स्टलमा आएर जानकारी लिए,' जंगल सफारी लजका कार्यकारी निर्देशक सुमन घिमिरेले भने , 'एक्स्पोमा सहभागी र पर्यटकहरुले हामी प्रति देखाएको रुचीले हामी अझ हौंसिएका छौं। हामीले हाम्रो मात्र होइन, सिड्नीमा सिंगो नेपालको प्रतिनिधित्व पनि गरेका छौं ।'
 
उनले धेरै विदेशीहरुले नेपाललाई हिमाली क्षेत्र भनेर चिनेका बताए । उनले भने, 'यो एक्स्पोमा हामीले नेपालमा सफारी पर्यटन पनि छ भन्ने सन्देश दिन सफल भयौं।'

एक्स्पो लगभग १० हजार पर्यटकले अवलोकन गरेका थिए।
 
]]>
http://bizmandu.com/content/-9431.html http://bizmandu.com/content/-9431.html
comment <![CDATA[By: Sharan Adhikari]]> Thu, 01 Jan 1970 05:30:00 +0530 133