A PHP Error was encountered

Severity: Warning

Message: strtotime() expects parameter 1 to be string, object given

Filename: controllers/Feed_Controller.php

Line Number: 208

A PHP Error was encountered

Severity: Warning

Message: strtotime() expects parameter 1 to be string, object given

Filename: controllers/Feed_Controller.php

Line Number: 208

A PHP Error was encountered

Severity: Warning

Message: strtotime() expects parameter 1 to be string, object given

Filename: controllers/Feed_Controller.php

Line Number: 208

A PHP Error was encountered

Severity: Warning

Message: strtotime() expects parameter 1 to be string, object given

Filename: controllers/Feed_Controller.php

Line Number: 208

A PHP Error was encountered

Severity: Warning

Message: strtotime() expects parameter 1 to be string, object given

Filename: controllers/Feed_Controller.php

Line Number: 208

<![CDATA[Bizmandu RSS Feed]]> http://bizmandu.com/feed/nrb/-821.html en-us Tue, 04 Sep 2012 21:11:53 +0545 content <![CDATA[राष्ट्र बैंक हाइटेक बनाउने अचम्मको काइदा, २४ जनालाई ९० हजारको आइप्याड]]> admin Tue, 04 Sep 2012 21:11:53 +0545 NCHL काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना सञ्चालक र बरिष्ठ अधिकारीलाई ९० हजार रुपैयाँ पर्ने आइप्याड दिने भएको छ । बैंकले यस अघि सञ्चालक र बरिष्ठ अधिकारीलाई गाडी, ब्राण्डेड कम्युटर, अन्तराष्ट्रि रोमिङसहितको महँगो मोवाइल सेट सुविधामा दिएको थियो । राष्ट्र बैंक सञ्चालक समितिको भदौ ११ गते बसेको बोर्ड बैठकले सात सञ्चालक र १७ जना कार्यकारी निर्देशकलाई यस्तो सुविधा दिने निर्णय गरेको, स्रोतले जानकारी दियो ।
यो निर्णयले गभर्नर डा. युवराज खतिवडा, डेपुटी गभर्नर गेपालप्रसाद काफ्ले र महाप्रसाद अधिकारी, अर्थसचिव कृष्णहरी बाँस्कोटा, सञ्चालक डा. रामहरी अर्याल, श्रीराम पौडेलको हातमा ९० हजार रुपैयाँ पर्ने आइप्याड हुनेछ । राष्ट्र बैंकमा सात सञ्चालकमध्ये शम्भुशरण कायस्थको समय एक महिना अघि सकिएपछि एउटा सञ्चालक पद खाली छ ।
आइप्याड किन्नका लागि राष्ट्र बैंकले आर्थिक वर्ष २०६९\७० मै बजेटको व्यवस्था गरेको छ । सञ्चालक समितिको यो निर्णयले  राष्ट्र बैंकको ढुकुटीबाट एकैपटक २२ लाख रुपैयाँको रित्तिने छ । गतवर्ष सरकारले सार्वजनिक खर्च कम गर्न मितव्ययितासम्वन्धी कार्यक्रम लागू  गरेको थियो तर त्यही मितव्ययितासम्वन्धी कार्यक्रम लागू गर्ने अर्थसचिवले पनि राष्ट्र बैंकको आइप्याड बाँड्ने निर्णयको भने विरोध गरेनन् ।
गभर्नर, डेपुटी गभर्नरसहित सञ्चालक र कार्यकारी निर्देशकहरुलाई यस अघि राष्ट्र बैंकले ब्राण्डेड ल्यापटप सुविधा दिइसकेको छ भने राष्ट्र बैंकले सुविधासम्पन्न  मोवाइल सेटसहित अन्तराष्ट्रिय रोमिङ सेवा पनि दिइरहेको छ । यसै त अधिकांश सञ्चालक र कार्यकारीलाई दिइएको ल्यापटप नै अहिले आफूले  प्रयोग गर्ने गरेका छैनन्, उनीहरुको ल्यापटप स्वेदश र विदेशमा बस्ने छोराछोरीले चलाइरहेका छन् । एक कार्यकारी निर्देशक भन्छन्, २४ घण्टा भित्र ल्यापटप राष्ट्र बैकमा बुझाउन निर्देशन दिने हो भने दुई/तीनवटा पनि जम्मा हुँदैनन्, यस्तोमा आइप्याड कुन प्रयोजनका लागि बाँड्न लागिएको छ तपाई आफै अनुमान गर्नुहोस् ।
राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरलाई पछि घर लैजाने गरी सुविधामा दिइएको ४५\५० लाख रुपैयाँ पर्ने गाडी एक सय किलोमिटर पनि गुडेका छैनन् । उनीहरुले सुविधामा आएको गाडी नचढेर राष्ट्र बैंकको पुलमा भएका गाडी चढ्ने गरेको भन्दै आलोचना पनि भएको छ ।
]]>
http://bizmandu.com/content/-821.html http://bizmandu.com/content/-821.html http://bizmandu.com/assets/upload/contentthumb/nrbtop032.jpg
comment <![CDATA[By: Ravi Sharma]]> Thu, 01 Jan 1970 05:30:00 +0530 220 comment <![CDATA[By: anjan koirala]]> Thu, 01 Jan 1970 05:30:00 +0530 313 comment <![CDATA[By: Shankar karki]]> Thu, 01 Jan 1970 05:30:00 +0530 257 comment <![CDATA[By: sanjesh sharma]]> Thu, 01 Jan 1970 05:30:00 +0530 239 comment <![CDATA[By: Roshan Magar]]> Thu, 01 Jan 1970 05:30:00 +0530 238