A PHP Error was encountered

Severity: Warning

Message: strtotime() expects parameter 1 to be string, object given

Filename: controllers/Feed_Controller.php

Line Number: 208

<![CDATA[Bizmandu RSS Feed]]> http://bizmandu.com/feed/headline/20180916160916.html en-us Sun, 16 Sep 2018 16:09:16 +0545 content <![CDATA[वित्तीय साक्षरताका लागि 'पैसाको खेति' पुस्तक सार्वजनिक, पाल्पा पुगेर गभर्नरले गरे विमोचन]]> admin Sun, 16 Sep 2018 16:09:16 +0545 NCHL
काठमाडौं। पैसाको खेति पुस्तक बिमोचन गरिएको छ|। पाल्पाको टुँडिखेलमा भएको पुस्तक बिमोचन कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपाल, मच्चापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र नबिल बैंकका निर्देशक  उपेन्द्र पौडेलले पैसाको खेति पुस्तकबिमोचन गरेका छन्। 

पैसाको खेति पुस्तकमा बित्तीय ज्ञान र चेतना अभिबृद्धि बढ्ने कुराहरुका साथै अरु पुस्तकभन्दा नयँ ढंगले प्रस्तुत गरिएको बित्तीय शिक्षाको सामाग्रीले पाठकहरुलाई लाभ दिने कुरामा लेखकहरुले ध्यान पुर्याएका छन्।


पुस्तकले पाठकहरुलाई ज्ञानका साथै विभिन्न महत्वपुर्ण अभ्यासहरु मार्फत सीप र आत्मविश्वास बढाउने विज्ञप्तिमा उल्लेख छ। 

सुमन ढकाल र प्रकास कोइरालाले लेखेको पुस्तक सबै वर्ग र समूहलाई हुने गभर्नरले बताए। ]]>
http://bizmandu.com/content/20180916160916.html http://bizmandu.com/content/20180916160916.html http://bizmandu.com/assets/upload/contentthumb/AphvFh65PTYl.PNG
comment <![CDATA[By: Nepali]]> Thu, 01 Jan 1970 05:30:00 +0530 33