A PHP Error was encountered

Severity: Notice

Message: Only variables should be assigned by reference

Filename: controllers/Feed_Controller.php

Line Number: 128

<![CDATA[Bizmandu RSS Feed]]> http://bizmandu.com/feed/fashion.html en-us Wed, 20 Jun 2018 23:08:27 +0545 content <![CDATA[ अन्तर्राष्टिय ज्वेलरी मेला २६ हजारले अवलोकन गरे, मौलिक नेपाली सुनचाँदीका गरगहनामा आर्कषण]]> admin Sat, 21 May 2016 18:38:14 +0545 काठमाडौं । नेपाल अन्र्तराष्ट्रिय जेम्स एण्ड ज्वेलरी मेला २६ हजारले अवलोकन गरेका छन् । शुक्रवारदेखि सुरु भएको मेलामा शनिबार मात्रै २० हजार जनाले अवलोकन गरेको आयोजकले बताएका छन् ।

शुक्रवार ६ हजार जनाले अवलोकन गरेको मेला संयोजक रमेश महर्जनले बताए । प्रधानमन्त्री केपी ओलीले शुक्रवार उद्घाटन गरेको मेला राजधानीको याक एन्ड यति होटलमा भइरहेको छ ।

मेलामा परम्परागत मौलिक नेपाली सुनचाँदीका गरगहना राखिएका छन् । परम्परागत मौलिक गहनामा उपभोक्ताको आर्कषण देखिएको छ ।  उनका अनुसार नेपालमा नै उत्पादित खनिज अन्य रत्न तथा पत्थरहरु मेलामा राखिएका छन्, महर्जनका अनुसार  नेपालमै पाइने बहुमल्य कायनाट  जस्ता पत्थर मेलामा राखिएका छन ।

दोस्रो दिन मेलामा सहभागी विभिन्न मुलुकका व्यवसायीहरु र नेपाली उद्यमी व्यवसायीहरुका वीचमा छलफल समेत भएको छ ।  छलफलमा नेपाली गरगहनाको अन्तराष्टिय बजार प्रवद्र्धन गर्ने र खनिज जन्य वस्तुको उत्खन र त्यसका लागी चाहिने प्राविधिक सहयोग गर्न तयार रहेको बताएका थिए । 
 
]]>
http://bizmandu.com/feed/fashion/-18015.html http://bizmandu.com/content/-18015.html