A PHP Error was encountered

Severity: Notice

Message: Only variables should be assigned by reference

Filename: controllers/Feed_Controller.php

Line Number: 128

<![CDATA[Bizmandu RSS Feed]]> http://bizmandu.com/feed/consumer.html en-us Wed, 20 Jun 2018 23:08:35 +0545 content <![CDATA[ऊर्जामन्त्री भन्छिन्, 'अख्तियारले कारबाहीको सिफारिस गर्नु गैरकानुनी,' कानुन नमिचेको भनाइ]]> admin Wed, 23 Sep 2015 22:32:47 +0545 काठमाडौं । ऊर्जामन्त्री राधा ज्ञवाली सोलु प्रसारण लाइनको ठेकेदार छनौट प्रक्रियामा कुनै अनियमितता नभएको दावी गरेकी छन् । सार्वजनिक खरीद ऐन र विद्युत प्राधिकरण आर्थिक प्रसाशन विनियमावली अनुसार नै ठेकेदार छनौट भएको भन्दै ज्ञवालीले कुनै अनियमितता नभएको बताएकी हुन् ।
 मन्त्री ज्ञवालीले परामर्शदाताको मूल्याङ्कन प्रतिवेदन, मूल्याङ्कन समितिको मूल्याङ्कन प्रतिवेदन‚ पुनर्मूल्याङ्कन समितिको पुनर्मूल्याङ्कन प्रतिवेदन तथा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको सिफारिसका आधारमा न्यूनतम रकम दावी गर्ने बोलपत्रदाताको बोलपत्र स्वीकृत गरेको उल्लेख गरेकी छन् । ज्ञवालीले यो बोलपत्रमा संचालक समितिबाट स्वीकृत भन्दा १७ प्रतिशत रकम कम प्रस्ताव गरेको बताएकी छन् ।
 
उनले यो प्रक्रियामा सबैभन्दा कम मूल्य प्रस्ताव गर्ने कम्पनीको बोलपत्र कानुन बमोजिम पेश नभएकाले उसको प्रस्ताव स्वत: खारेज भएकाले दोस्रो कम्पनीले ठेक्का पाएको पनि बताएकी छन् ।
 
मन्त्री ज्ञवालीले अख्तियार दुरुपयोग अनुसन्धानबाट भएको अनुसन्धान र कारबाहीको सिफारिस भएको प्रती आफ्नो ध्यानाकर्षण भएको पनि उल्लेख गरेकी छन् । उनले यो प्रक्रियामा कुनै अनियमितता नभएको पनि प्रष्ट पारेकी छन् । ज्ञवालीले अख्तियारले कानुन विपरित आफूमाथि कारबाहीको सिफारिस गरेकोसमेत उल्लेख गरेकी छन् । उनले अन्य कानुनी उपचारको बाटो हुँदा हुँदै अख्तियारको बाटो अवलम्बन गर्नु पनि गलत भएको बताएकी छन् ।
 
ज्ञवालीले यो प्रकृया पुरा नभएको भन्दै छनौटमाथि चित्त नबुझ्नेले पुनरावलोकनका लागि निवेदन दिन सक्ने पनि बताएकी छन् ।
 
के हो सोलु करिडोर मुद्दा ?
सोलु करिडोर प्रसारण लाइन निर्माणको ठेक्का दिँदा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ दिन अघि ऊर्जामन्त्री ज्ञवालीसहित नेपाल विद्युत प्राधिकणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेमाथि कारबाहीको सिफारिस गरेको थियो ।
 
यो आयोजना निर्माणको ठेक्का दिँदा कम रकम बोलकबोल गर्ने कम्पनी जेभी अफ जगुवार ओभरसिज एन्ड बीएस लिमिटेडको साटो २६ करोड धेरै बिड गर्ने मोहन इनर्जीलाई ठेक्का दिएको भन्दै अख्तियारमा उजुरी परेपछि अख्तियारले उनीहरुमाथि कारबाहीको सिफारिस गरेको थियो । ज्ञवालीले भने जगुवारको बोलपत्र कानुन बमोजिम नभएकाले रद्द भएको र त्यसपछिको कम रकम प्रस्ताव गर्ने मोहन इनर्जीलाई ठेक्का दिइएको दावी गर्दै आएकी छन् ।
 
९२ किलोमिटर यो आयोजना अन्तर्गत सोलुखुम्बु जिल्लाको लमनेदेखि सिराहको मिर्चैयासम्म ट्रान्समिसन लाइन बनाउनु पर्छ । यो रुटमा २५० मेगावाटका ५ आयोजना निर्माणाधीन छन् । २ वर्षभित्र सम्पन्न गर्ने लक्ष लिइएको यो आयोजनाको ठेक्का विवादसँगै समयमै निर्माण पुरा नहुने पक्का भएको छ ।
]]>
http://bizmandu.com/feed/consumer/-13333.html http://bizmandu.com/content/-13333.html http://bizmandu.com/assets/upload/contentthumb/Radha2.jpg
content <![CDATA[तीजमा सुरु भयो छुट र उपहारको वहार, सुजुकीको स्कुटर किन्दा स्मार्टफोन पाइने]]> admin Tue, 13 Aug 2013 04:20:21 +0545 सुजुकी मोटरसाइकलको आधिकारिक बिक्रेता दी गणेश इन्टरप्राइजेजले तिहारको अवसरमा सुजुकीको स्कुटर किन्नेलाई स्मार्टफोन सित्तैमा दिने योजना ल्याएको छ । सुजुकीको कुनै पनि स्कुटरको खरीदमा स्मार्टफोन पाइने कम्पनीले जनाएको छ । सुजुकीको स्वीस–१२५, फेलेसेस–१२५ र आन–१२५को खरीदमा स्मार्टफोन पाइने कम्पनीले जनाएको छ ।
]]>
http://bizmandu.com/feed/consumer/-4066.html http://bizmandu.com/content/-4066.html
content <![CDATA[खाद्य किरानाको अध्यक्षमा श्रेष्ठ]]> admin Sun, 07 Apr 2013 00:58:32 +0545 सदस्यहरुमा पवन अग्रवाल, नरेश गोयल, सुवास बजाज, विपिनकुमार गुप्ता, सन्तोष खेतान, राजेन्द्रभक्त श्रेष्ठ, राजकुमार गुप्ता र संजय अग्रवाललााई चयन भएका छन् । अध्यक्ष श्रेष्ठले खाद्य किराना व्यवसाय क्षेत्रका समस्याहरु समाधान गर्न प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे ।]]> http://bizmandu.com/feed/consumer/-2776.html http://bizmandu.com/content/-2776.html content <![CDATA[सिजीको ‘दसै होस् त यस्तो’ अफरको विजेता घोषित, तीन जनालाइ थ्रिडी टिभी]]> admin Sat, 15 Dec 2012 00:06:39 +0545 ]]> http://bizmandu.com/feed/consumer/-1734.html http://bizmandu.com/content/-1734.html content <![CDATA[अमेरीकी अर्थतन्त्रमा सुधार, कन्जुमर कन्फिडेन्स इन्डेक्स पाँच वर्षकै उच्च, उपभोक्ता खर्च बढ्यो ]]> admin Fri, 02 Nov 2012 00:41:58 +0545 ताजा तथ्यांक अनुसार सेप्टेम्बर महिनाको कन्जुमर कन्फिडेन्स इन्डेक्स अगस्टको ६८.४ बाट बढेर ७२.२ मा आएको छ । रोजगारीका नयाँ अवसरहरु सृजना भई बेरोजगारी दर घटेको तथ्यांक आएसँगै उपभोक्ता विश्वास सुचकांक बढेको अधिकारीहरुको विश्वास छ । यस अघि सन् २००८ मा मात्रै परिसूचक अहिलेको अवस्थामा देखिएको थियो ।
अमेरीकी अर्थतन्त्रमा उपभोगको हिस्सा ७० प्रतिसतको हाराहारिमा भएको हुनाले उपभोक्ताको अर्थतन्त्र प्रतिको विश्वासले आर्थिक बृद्धिमा महत्वपूर्ण योगदान पुरयाउँछ । अर्थतन्त्रमा सुधार आउने विश्वास भएपछि उपभोक्ताहरले बढि खर्च गर्न थाल्छन जसले आर्थिक बृद्धिमा सकारात्मक असर पार्छ ।
उपभोक्ताको विश्वास बलियो भएको तथ्यांकसँगै प्रकाशित छुट्टै तथ्यांकले सेप्टेम्बरमा उपभोक्ता खर्चमा समेत बृद्धि भएको देखाएको छ । वाणिज्य विभागको तथ्यांक अनुसार सेप्टेम्बरमा उपभोक्ता खर्च ०.६ प्रतिसतले बढेको छ । सकारात्मक तथ्यांक आएपछि अमेरीकी सेयर बजार परिसुचक डाउजोन्स एक प्रतिसतले माथि चढेको छ ।
अमेरीकी सरकारले अघिल्लो महिना सार्वजनीक गरेको तथ्यांकमा अर्थतन्त्र तेश्रो त्रैमासमा वार्षिक २ प्रतिसतका दरले विस्तार भएको उल्लेख गरिएको थियो । ]]>
http://bizmandu.com/feed/consumer/-1380.html http://bizmandu.com/content/-1380.html
content <![CDATA[ भारतले रोकेका तीन कन्टेनर छुटे, एक सातापछि माछा र चकलेट आउँदै]]> admin Fri, 27 Jul 2012 22:49:41 +0545 कलकत्तास्थित महावाणिज्य दुतावासको पहलपछि कन्टेनर छाडिएको हो । महावाणिज्य दुत चन्द्र घिमिरेले कोलकत्तामा रहेको भारतीय उच्च अधिकारीसँग्ा पहल गरेपछि रोकिएको कार्गो छाडिएको हो । महावाणिज्य कार्यालयमा कन्टेनर रोकिएको सुचना गत वुधबार आएको थियो । कार्यालयले तत्कालै भारतीय अधिकारीहरु कुराकानी गरेको थियो । छाडिएका कनेटर रक्सौल हुँदै नेपाल आउँदैछन् । कन्टेनरमा माछा र कन्फेसनरीका सामान छन् ।

]]>
http://bizmandu.com/feed/consumer/-355.html http://bizmandu.com/content/-355.html