यु एम बाइक किन्दा रोड ट्याक्ट छुट अफर, आगामी सोमबारसम्म किनेका बाइकमा छुट दिने




काठमाडौं। यु एम बाइकको आधिकारिक बिक्रेता आइएमई अटोमोटिभ्सले यु एम मोटरसाइकल किन्दा उपभोक्तालाई रोड ट्याक्स छुट दिने भएको छ।

कम्पनीले आगामी आर्थिक वर्ष २०७५/ ७६ का लागि यु एम बाइक तथा स्कुटर किन्दा रोड ट्याक्ट छुट स्किम ल्याएको जनाएको छ।


कम्पनीका अनुसार जुलाई ९ अर्थात आगामी सोमबारसम्म किनेका बाइक वा स्कुटरमा यो स्किम लागू हुने छ। यो अफर जुनसुकै यु एम  बाइकमा पनि लागू हुने बताइएको छ।

आइएमई अटोमोटिभ्सले यु एम ब्राण्डका रेनेगेड स्पोर्टस् बाइक तथा पावर म्याक्स स्कुटर नेपाली बजारमा बिक्री बितरण गर्दै आएको छ।


Share this Story

   

यु एम बाइक किन्दा रोड ट्याक्ट छुट अफर, आगामी सोमबारसम्म किनेका बाइकमा छुट दिने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.