प्रधानमन्त्रीसँग चीन पुगेका मन्त्रीहरुको ल्हासामा फोटोसेसन, भृकुटी मन्दिरमा ‘शनिवारे आउटिङ’

रासस
२०७५ असार ९ गते १४:२० | Jun 23, 2018
प्रधानमन्त्रीसँग चीन पुगेका मन्त्रीहरुको ल्हासामा फोटोसेसन, भृकुटी मन्दिरमा ‘शनिवारे आउटिङ’

Tata
GBIME
Nepal Life

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा शुक्रबार पर्यटनको केन्द्र ल्हासा आइपुगेको नेपाली प्रतिनिधिमण्डलले शनिबार बिहान जोखाङ्ग मन्दिरको अवलोकन गरेका छन्। 

 
सातौं शताब्दीका तिब्बतका राजा स्रोङचोड गम्पो र भृकुटीले बनाएको मन्दिर एतिहासिक तथा बौद्ध धर्मावलम्बीको लागि प्रसिद्ध छ।