मुक्तिनाथ बैंक र रिद्धिसिद्धि ज्वेलर्सबीच सम्झौंता, सुन किन्दा २० प्रतिशत छुट

बिजमाण्डू
२०७५ असार १९ गते २०:५८ | Jul 3, 2018
मुक्तिनाथ बैंक र रिद्धिसिद्धि ज्वेलर्सबीच सम्झौंता, सुन किन्दा २० प्रतिशत छुट

काठमाडौं।मुक्तिनाथ विकास बैंक र रिद्धिसिद्धि ज्वेलर्सबीच डेविट कार्ड प्रयोग सम्वन्धी सम्झौंता भएको छ।

Tata
GBIME
Nepal Life

रिद्धिसिद्धिमार्फत सुन बनाउँदा वा खरीद गर्दा २० प्रतिशतसम्म छुट पाइने बैंकले जनाएको छ।यो वाहेक हिराको गहना खरीदमा समेत १५ प्रतिशत छुट पाउने बैंकले जनाएको छ।

सम्झौंतापत्रमा बैंकका मार्केटिङ विभागका प्रमुख वसन्त वक्सी र रिद्धिसिद्धिका तर्फबाट प्रवन्धक अजय अधिकारीले हस्ताक्षर गरे।बैंकको ८२ वटा शाखा र १३ वटा एटिएम छ।