लक्ष्मी बैंकको ‘सोसियल इन्सिएटिभ’, दुईवटा सम्पदा क्षेत्रमा विद्युतीय गाडी चलाउने

बिजमाण्डू
२०७६ भदौ ३० गते १७:०६ | Sep 16, 2019
लक्ष्मी बैंकको ‘सोसियल इन्सिएटिभ’,  दुईवटा सम्पदा क्षेत्रमा विद्युतीय गाडी चलाउने


Tata
GBIME
Nepal Life

काठमाडौं। लक्ष्मी बैंक र लक्ष्मी केयरले गायक दीप श्रेष्ठको सांगितिक यात्राको ५० वर्षको अवसरमा कोष स्थापनाका लागि कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा नेपाली गीत,संगीतसँग सम्बन्धित विभिन्न सर्जक, पारखी एवं संगीतकारहरुको उपस्थिति रहेको थियो। कोष स्थापनाको लागि आयोजना गरिएको यो कार्यक्रमबाट संकलन भएको रकम सम्पदा सूचीमा परेका दुईवटा स्थानमा विद्युतीय गाडी संचालन गरिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।गाडीको प्रयोग वृद्ध र शारीरिक रुपमा अशक्तका लागि निशुल्क रुपमा प्रयोग गरिने बैंकले जनाएको छ।