सिटी एक्सप्रेस र नेपाल क्लियरिङ हाउसबीच अन्तर बैंक भूक्तानीका लागि सम्झौंता




काठमाडौं।सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल क्लियरिङ हाउसबीच अन्तर बैंक भूक्तानी सेवा सुरु भएको छ।यो प्रणालीमा ८० भन्दा बढी बैंक तथा वित्तिय संस्था आवद्ध भएका छन्।

यो सेवा अन्तर्गत सिटी एक्सप्रेसका रेमिटेन्स कारोबार कनेक्ट आइपिएस इपेमेन्टमार्फत रियल टाइममा भूक्तानी गर्न मिल्नेछ।यो सम्झौंतापत्रमा क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह र सिटी एक्सप्रेसका प्रवन्ध निर्देशक चन्द्र टण्डनले हस्ताक्षर गरे।


Share this Story

   

सिटी एक्सप्रेस र नेपाल क्लियरिङ हाउसबीच अन्तर बैंक भूक्तानीका लागि सम्झौंता को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.