एक महिनामा १५ अर्ब रुपैयाँको सार्वजनिक निष्काशन, साढे १० अर्ब रुपैयाँको ऋणपत्र मात्रै

बिजमाण्डू
२०७६ भदौ १ गते १२:१४ | Aug 18, 2019

काठमाडौं। एक महिनाभित्र १५ अर्ब रुपैयाँ बराबरको हकप्रद,सामूहिक लगानी कोष र ऋणपत्र निष्काशन हुने भएको छ। यो अवधीमा सबैभन्दा बढी रकमको ऋणपत्र निष्कासन खुला छ। 

Tata
GBIME
Nepal Life

१० अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्रको बिक्री खुला छन्।एनआइसी एशियाले निष्कासन गरेको १० प्रतिशत व्याजदर भएको चार अर्ब ४० करोड रुपैयाँ बराबरको डिबेन्चर खुला छ। यसैगरि तीन सामूहिक योजनाले इकाइ निष्कासन गर्दै छन्। सबैभन्दा बढी एनआइसीको व्यालेन्स फण्डले एक अर्ब २५ करोड रुपैयाँ बराबरको इकाइ निष्कासन खुला गरेको छ। यसैगरि ५७ करोड रुपैयाँ बराबरको हकप्रद खुला भएको छ।

सार्वजनिक निष्काशन

कम्पनीको नाम

दर

निष्कासन कित्ता

अन्तिम मिति

हकप्रद

ग्लोबल आएमई क्यापिटल

1‌:01

1104575

9/9/2019

वोमी लघुबित्त बित्तीय संस्था

1:01

1010880

8/28/2019

मल्टि प्रपोज फाइनान्स

1:8.6

3585264

7/26/2019

कुल रकम

 

570071900

 

म्युचुअल फण्ड

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २

 

140000000

9/6/2019

एनएमबि ५०

 

120000000

8/27/2019

एनआइसी एशिया व्यालेन्स फण्ड

 

125000000

8/22/2019

कुल रकम

 

3850000000

 

ऋणपत्र

10.25% एनआइसी एशिया डिबेन्चर 2083/84

 

4400000

8/20/2019

10.25% माछापुछ्रे डिबेन्चर 2085

 

3000000

8/20/2019

10% हिमालयन बैक डिबेन्चर 2083

 

3000000

8/18/2019

कुल रकम

 

10400000000

 

कुल निष्काशन

   

14820071900