पशुपति पुगेका श्रद्धालुहरुलाई बृज सिमेन्टको सहयोग, स्वास्थ्य शिविरका साथै फलफुल बाँड्यो




काठमाडौं। बृज सिमेन्टले साउनको अन्तिम सोमबार पशुपतिनाथ पुगेका भक्तजनहरुलाई स्वास्थ्य शिविर संचालन गरेको छ।

कम्पनीले सुन्दरीजलदेखि पशुपतिनाथसम्म बिभिन्न ८ स्थानमा निशुल्क खानेपानी बितरण, स्वास्थ्य शिविर संचालन तथा फलफूल र जुस बितरण गरेको बिज्ञप्तीमार्फत जनाएको छ।

TATa
Swostik Collage

लायन्स एण्ड लियो क्लब अफ काठमाडौं चाबहिल, नेपाल भारत मैत्री अस्पतल तथा ब्रिज सिमेन्टको आयोजनामा गरिएको स्वास्थ्य शिवरिमा १ सय ५० जना संवयंमस्वक खटिएका थिए।

पशुपतिमा संंचालन भएको स्वास्थ्य शिवरिमा आँखा, दाँत र सामान्य जाँच गरिएको थियो। स्वास्थ्य शिविरमा करिब २ हजार भक्तजनहरुले परीक्षण गरेको बताइएको छ।

बृज सिमेन्टले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न सेवामूलक कामहरु गर्दै आएको जनाएको छ।


Share this Story

   

पशुपति पुगेका श्रद्धालुहरुलाई बृज सिमेन्टको सहयोग, स्वास्थ्य शिविरका साथै फलफुल बाँड्यो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.