गत बर्ष धेरै बिकेको 'द पर्पल बुक अफ ट्याक्स' को दोस्रो संस्करण, आर्थिक ऐनको बिस्तृत ब्याख्या




काठमाडौं। सिए शेषमणि दाहालद्वारा लिखित “द पर्पल बुक अफ ट्याक्स” को दोस्रो संस्करण बजारमा आएको छ। पुस्तकमा आर्थिक ऐन, २०७६ ले संसोधन गरेको आयकर ऐन, मुल्य अभिवृद्दि कर ऐन नेपाली तथा अंग्रेजी भाषमा प्रस्तुत गरिएको छ। 

भन्सार र अन्त शुल्कका व्यबस्थालाई सरल भाषामा बुझ्नका लागि त्यसका व्यबस्थाहरुलाई संक्षिप्त रुपमासमेत प्रस्तुत गरिएको छ। आयकर तथा मुल्य अभिवृद्धि कर निर्देशिकाले गरेका विशेष कानुनी व्याख्याहरु ऐनका व्यवस्थासँगै मिलाएर राखेका कारणले पाठकलाई कानुन पढ्न र बुझ्न सरल हुने विश्वास लेखक दाहालको छ। 

TATa
Swostik Collage

पुस्तक गत बर्षको कर सम्बन्धित पुस्तकहरुमध्ये “बेष्ट सेलिङ बुक” रहेको थियो। पुस्तक कितावयात्रा डट कममार्फत संसारैभरी पाठककै ठेगानामा डेलिभरी गर्ने सुविधा रहेका छ भने उपत्यकाभित्र तथा बाहिरका मुख्य शहरका प्रमुख स्टेशनरी पसलमा उपलब्ध रहेको छ।


Share this Story

   

गत बर्ष धेरै बिकेको 'द पर्पल बुक अफ ट्याक्स' को दोस्रो संस्करण, आर्थिक ऐनको बिस्तृत ब्याख्या को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.