ग्राहकलाई १० प्रतिशत छुट दिन माछापुच्छ्रेले गर्यो ह्याम्स र सुमेरु अस्पतालसँग सम्झौता




काठमाडौं। माछापुच्छ्रे बैंक र काठमाण्डौँको धुम्बाराहिस्थित ह्याम्स अस्पताल एंव सुमेरू ग्रुप अन्तर्गत संचालित सुमेरु अस्पतालबीच समझदारी भएको छ।

समझदारीपछि बैंकका ग्राहकहरुलाई छुट उपलब्ध हुने छ। सम्झौतापत्र अनुसार अस्पतालका विभिन्न सेवामा बैंकका ग्राहकले १० प्रतिशतसम्म छुट पाउने छन्। 

TATa
Swostik Collage

छुट बैंकका डेविट कार्ड, क्रेडिट कार्ड एंव ग्राहक कार्ड लिएका ग्राहकहरुले पाउने छन्। 


Share this Story

   

ग्राहकलाई १० प्रतिशत छुट दिन माछापुच्छ्रेले गर्यो ह्याम्स र सुमेरु अस्पतालसँग सम्झौता को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.