नबिल बैंकद्वारा बृक्षारोपण तथा सरसफाई कार्यक्रम सञ्चालन

बिजमाण्डू
२०७६ असार ३० गते १३:३३ | Jul 15, 2019

नबिल बैंकले आनो थापनाको ३५ औं वार्षिक उत्सवको अवसरमा वातावरण संरक्षण तथा हरियाली व्यवस्थापन गर्ने उदेश्यले आषार २८ गते मीनभवन नजिकको वागमती नदी किनारमा बृक्षरोपण तथा सरसफाई कार्यक्रम सञ्चालन गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकको ३० औं  वार्षिकोत्सबको उपलक्ष्यमा २०७१ श्रावणमा यस क्षेत्रमा बृक्षारोपण कार्यक्रम आयोजनाको शुरुवात गरिएको थियो।  त्यसपछी बैंकले यस क्षेत्रमा नियमितरुपमा बृक्षहरुको सुरक्षा, सरसफाइ तथा थप बृक्षरोपण कार्यक्रमहरु आयोजना गर्दै आएको छ।

बैंकको बार्षिकोत्सवको अवसरमा वृक्षारोपणका साथसाथै खेलकुद लगायतका कार्यक्रमहरु आयोजना गरि मनाएको थियो।