गोगंबु बसपार्कभित्र अत्याधुनिक लोत्से मल, दशै अघि संचालनमा आउने मलको पसल बिक्री खुल्ला




काठमाडौं। दैनिक करिब ४० हजार मानिसहरुको आवतजावत हुने काठमाडौंको गोङ्गबु बसपार्कभित्र अत्याधुनिक लोत्से मल निर्माण सुरु भएको छ।

एउटै छाना मुनि २ सिनेमा हल, २ ब्याङ्वेट हल, रेष्टुरेन्ट/फुड कोर्ट, प्रशस्त पार्किङ्ग सुविधाका साथै अरु पनि सुविधा भएको मल दशै अघिनै संचालनमा आउनेछ।यो मलमा ८० वटा पसल मात्रै बिक्री हुन बाँकी छ।

Sipradee
LOTSE

कम्पनीका अनुसार पसल किन्दा २७ वर्षको लिज अवधि रहने र ५० प्रतिशत फाइनान्सिङको सुविधा छ।यो वाहेक मलले पसल किन्दा तीन जनाले सुजुकी भिटारा ब्रेजा,स्वीफ्ट र वागन आर पाउने कम्पनीले जनाएको छ।

 


Share this Story

   

गोगंबु बसपार्कभित्र अत्याधुनिक लोत्से मल, दशै अघि संचालनमा आउने मलको पसल बिक्री खुल्ला को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.