सिभिल बैंकले खोल्यो रौतहटको गरुडामा शाखा, मेयरले गरे उद्घाटन

बिजमाण्डू
२०७६ असार ९ गते १६:५६ | Jun 24, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। सिभिल बैंक रौतहटको गरुडामा शाखा खोलेको छ। शाखाको उद्घाटन गरुडाका मेयर इन्नुराय यादबले गरेका छन्।