राष्ट्रिय बाणिज्य बैंकले खोल्यो मुगुमा शाखा, सञ्जाल २२० पुग्यो

बिजमाण्डू
२०७६ असार ९ गते १६:१० | Jun 24, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। राष्ट्रिय बाणिज्य बैंकले मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका ५ पुलुमा शाखा खोलेको छ। 

अब बैंकको कुल शाखा संख्या २२० पुगेको छ। बैंकका ७७ जिल्लामा नै शाखा छन्। बैंकका १७२ एटिएम र ९३ वटा शाखा रहित बैंकिङ सेवा इकाइ छन्।