सिटिजन्स बैंकले तातोपानी कुण्डमा भौतिक पूर्वाधार निर्माणका लागि सहयोग प्रदान

बिजमाण्डू
२०७६ असार ५ गते १७:२५ | Jun 20, 2019
सिटिजन्स बैंकले तातोपानी कुण्डमा भौतिक पूर्वाधार निर्माणका लागि सहयोग प्रदान


Tata
GBIME
Nepal Life

काठमाडौं।सिटिजन्स बैंक इन्टरनेसनलले म्याग्दीको सदरमुकाम बेनीबजारमा रहेको प्राकृतिक उपचार केन्द्र तातोपानी कुण्ड व्यवस्थापन समितिलाई भौतिक पूर्वाधारका लागि आर्थिक सहयोग दिएको छ।

बैंकले तातोपानी आउने विरामीका लागि स्थानीय तथा अन्तर्राष्ट्रिय पर्यटकलाई लक्षित गरि भौतिक पूर्वाधार निर्माणका लागि सहयोग रकम दिएको हो।