हिम इलेक्ट्रोनिक्सको आधिकारिक डिलर गणेश इलेक्ट्रोनिक्सको सुविधा सम्पन्न आउटलेट

बिजमाण्डू
२०७६ असार २ गते ०९:३१ | Jun 17, 2019
हिम इलेक्ट्रोनिक्सको आधिकारिक डिलर गणेश इलेक्ट्रोनिक्सको सुविधा सम्पन्न आउटलेट

Tata
GBIME
Nepal Life

काठमाडौं। हिम इलेक्ट्रोनिक्सको चितवनमा रहेको आधिकारिक डिलर गणेश इलेक्ट्रोनिक्सले सुविधा सम्पन्न आउटलेट संचालनमा ल्याएको छ। १० वर्षअघि स्थापना भएको यो आउटलेट परिष्कृत तथा सुविधा सम्पन्न बनाइएको कम्पनीले जनाएको छ।

यो कम्पनीले विगत १० वर्षदेखि चितवनमा सामसङ इलेक्ट्रोनिक्सका आधुनिक उत्पादनहरु जस्तै टिभी, फ्रिज तथा घरयासीउपकरणहरु बिक्री वितरण गर्दै आइरहेको छ ।