हिमालयन बैंकले बनाइदियो टिचिङ हस्पिटलका डाक्टरका लागि विश्राम कक्ष




काठमाडौं। हिमालयन बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत चिकित्सकहरुका लागि विश्राम कक्ष निर्माण गरिदिएको छ। 

बैंकले  सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा विश्राम कक्ष निर्माण गरिदिएको हो। 

Sipradee

बैंकका संचालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठ र अस्पतालका कार्यकारी निर्देशक प्रेम खड्गाले संयूक्तरुपमा विश्राम कक्षको उद्घाटन गरी अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरेका छन्।
 


Share this Story

   

हिमालयन बैंकले बनाइदियो टिचिङ हस्पिटलका डाक्टरका लागि विश्राम कक्ष को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.