वायुसेवा कम्पनीबाटै एक अर्ब बढी वक्यौता उठ्न बाँकी, कुन कम्पनीको कति छ बक्यौंता?

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७६ जेठ १२ गते ११:२७ | May 26, 2019
वायुसेवा कम्पनीबाटै एक अर्ब बढी वक्यौता उठ्न बाँकी, कुन कम्पनीको कति छ बक्यौंता?

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले डेढ अर्ब भन्दा बढी बक्यौता रकम वायुसेवा कम्पनीबाटै उठाउन बाँकी छ।

यो रकम उठाउन संसदीय समितिले समेत निर्देशन दिइसकेको छ। ती एयरलाइन्सले अवतरण (ल्याण्डिङ), पार्किङ (विशौनी), एयर नेभिगेसन (सञ्चार तथा उड्डयन सहायक सेवा), विमानस्थल विकास शुल्क, कोठा भाडा लगायत वापतको रकम तिर्न बाँकी हो।

प्राधिकरणले तयार पारेको तथ्याङ्क अनुसार नेपालमा संचालनमा रहेका र बन्द भइसकेका ६८ वटा वायुसेवा कम्पनीबाट एक अर्ब आठ करोड १७ लाख ८४ हजार २१६ रुपैयाँ उठाउन बाँकी छ।

प्राधिकरणसँग जोडिएर काम गरिरहेका दुई सय २९ कम्पनीबाट करिब दुई अर्ब रुपैयाँ मध्ये एक अर्ब रुपैयाँ उठाउन कठिन रहेको प्राधिकरणका वित्तिय निर्देशक गोविन्द प्रसाद दाहालले बताए।

'२० वर्ष अगाडि देखिको वक्यौता उठ्न सकेको छैन। प्राधिकरणले वैशाख मसान्त सम्म करिब ६० करोड रुपैयाँ बक्यौता उठाइसकेको छ। यहाँ कतिपय एयरलाइन्स कम्पनी बन्द भइसकेका छन्। संचालनमा रहेका कतिपय आन्तरिक र अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीले समयमा बक्यौता तिरेका छैनन्।‘दाहालले बिजमाण्डूसँग भने।  

नेकोन एयर, कस्मिक एयर, अल्पाइन एयर, गोरखा एयर, नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, सौर्य एयरलाइन्स, एयर एसिया, किङफीसर एयरलाइन्स, जेट एयरवेजको बक्यौंता उठाउन मुस्किल देखिएको प्राधिकरण स्रोतले बताएको छ।

   

क्र.स

वायुसेवा कम्पनीको नाम

तिर्नु पर्ने बक्यौता रकम (रु.)

एयर एशिया

192417390.1

एयर चाइना

160793.85

एयर इन्डिया

49108336.63

चाइना इस्टर्न एयरलाइन्स

68294935.56

कस्मिक एयर

33312906.68

हिमालयन एयरलाइन्स

152104149.4

किङफीसर एयरलाइन्स

111597562.8

मलेसियन एयरलाइन्स

28546656.57

नेकोन एयरलाइन्स

46358053.12

१०

नेपाल वायुसेवा निगम

226192823.2

११

सिचुआन एयरलाइन्स

16317716

१२

एयर काष्ठमण्डप

329284.68

१३

एयर नेपाल

78897.57

१४

एयर सहारा जेट लाइन

3478126.47

१५

अल्पाइन एयर

72728.95

१६

अस्ट्रियन एयरलाइन्स

436000.63

१७

वहराइन एयरलाइन्स

2463371.11

१८

भुटान एयरलाइन्स

3280303.02

१९

बुद्ध एयर (अन्तर्राष्ट्रिय)

4412432.48

२०

चाइना सदर्न

6439713.2

२१

कोलोसस एयर

57750

२२

फ्लाइ दुवई

6683988.18

२३

इतेहाद एयरवेज

9703642.79

२४

गोर्खा एयरलाइन्स

657545.99

२५

गल्फ एयर

22213054.43

२६

हेलि एभरेष्ट

110636.87

२७

हिमालयन हेलिकोप्टर

61518.67

२८

हङकङ ड्रागन एयरलाइन्स

5181132.88

२९

जेट एयरवेज

5308605.88

३०

कर्णाली एयर

1664056.42

३१

कोरियन एयर

34668.52

३२

लुफ्थान्सा एयर

1063644.64

३३

मालिन्दो एयर

917344.01

३४

मनाङ एयर

285436.51

३५

माउन्टेन एयर

52281.25

३६

माउन्टेन हेलिकोप्टर

63812.84

३७

मुक्ति एयरलाइन्स

26016.08

३८

नेपाल एयरवेज

1179320.2

३९

ओमान एयर

3856182.45

४०

पाकिस्तान एयरलाइन्स

2684238.14

४१

प्रभु हेलिकोप्टर

38694.64

४२

कतार एयरवेज

5335368.87

४३

रक एयरवेज

183772.77

४४

रिजेन्ट एयरवेज

1122170.26

४५

रोयल भुटान एयरलाइन्स

246033.52

४६

सलाम एयर

725763.07

४७

साङ्ग्रिला एयर

237944.83

४८

सौर्य एयरलाइन्स

28419337.74

४९

सिल्क एयर

154670.27

५०

सिम्रीक एयर

138187.58

५१

सिम्रीक एयरलाइन्स

8719549.37

५२

सिंगापुर एयरलाइन्स

558128.19

५३

सिता एयर

2478566.46

५४

स्काइलाइन एयरवेज

733280.3

५५

स्पाइस जेट एयरलाइन्स

115878.6

५६

समीट एयरलाइन्स

792819.31

५७

तारा एयर

1346035.26

५८

थाइ एयरवेज इन्टरनेशनल

6141848.96

५९

थाइ लायन एयर

7011391.79

६०

तिब्बत एयरलाइन्स

139809.61

६१

तुइ एयरलाइन्स

958498.71

६२

टर्कीस एयरलाइन्स

6871950.72

६३

युनाइटेड एयरवेज

110085.3

६४

वातानिया एयरवेज

794531.84

६५

समिट हेलिकोप्टर (फिस्टेल हेलिकोप्टर)

829446.23

६६

गरुड एयर

27440.4

६७

जिएमजी एयरलाइन्स

159101.47

६८

वर्मा एयरवेज

186850.86

 

जम्मा

1081784216