जस्मिन पेन्ट्सको अफर:एक पैसा लगानी नगरि पसल खोल्न पाइने, १५ लाखको सामान पनि उधारोमा दिने




काठमाडौं। पूँजी अभावले व्यवसाय गर्न नसकेकालाई लक्षित गर्दै जस्मिन पेन्ट्सले आकर्षक योजना ल्याएको छ। सो योजना अनुसार पेन्ट्स व्यवसाय गर्न चाहनेलाई कम्पनीले आफ्नै लगानीमा पेन्ट्स पसल खोलिदिनेछ। र, १५ लाख रुपैयाँ बराबरको पेन्ट्स उधारोमा दिनेछ।

‘पूँजी अभावमा उद्यमशीलता गर्न नपाएका युवावर्गलाई लक्षित गर्दै यो योजना ल्याएका हौं’कम्पनीका प्रवन्ध निर्देशक लक्ष्मण अर्यालले बिजमाण्डूसँग भने,’स्वदेशमा काम नपाएर विदेश जाने युवाहरुलाई स्वदेशमै उद्यमी बनाउन खोजेका हौं।’ यो स्कीमबाट विशेषगरि हार्डवेयर र पेन्ट्स पसलमा रोजगारी गरिरहेका युवालाई आकर्षित गर्ने विश्वास कम्पनीको छ।

TATa
Swostik Collage

उनका अनुसार मुलुकभर कुनैपनि स्थानमा पसल खोल्न चाहने व्यक्तिले सामान्य फर्म भरेपछि पेन्ट्स पसल खोल्ने बाटो खुल्नेछ।‘पेन्ट्स पसल खोल्नका लागि सामान्य व्यक्तिगत विवरणसहितको फर्म भरे पुग्छ। त्यही आधारमा हाम्रो कम्पनीको प्रतिनिधीले हेरेर पसलका लागि एप्रुभल दिनेछन्।’ अर्यालले भने,’पेन्ट्स पसलका लागि आवश्यक लोकेशन तय भएपछि पूर्वाधार तयार गर्ने काम कम्पनीले आफ्नै लगानीमा गरिदिन्छ। व्यवसाय सुरु गर्न कम्पनी दर्ता वाहेक एकपैसा पनि लाग्दैन्।’

कम्पनीको देशभर ८ सय आउटलेट छ। कम्पनीले वार्षिक करिब एक अर्बको पेन्ट्सको कारोबार गर्छ।

 

 

 


Share this Story

   

जस्मिन पेन्ट्सको अफर:एक पैसा लगानी नगरि पसल खोल्न पाइने, १५ लाखको सामान पनि उधारोमा दिने को लागी २१ प्रतिक्रिया(हरु)

Abdul Jabbar Ansari[ 2019-05-22 09:22:20 ]
Malai pani business garnu man xa jadi vane k anusaar help garnu vayo vane

   हालसम्म २७ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Ramesh kumar sah[ 2019-05-19 09:19:40 ]
interested I have also new open hadwer store..9813044499

   हालसम्म २८ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


milan shrestha[ 2019-05-18 12:33:44 ]
its very good malai pani pasal garnu x

   हालसम्म २८ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Dev Narayan Shah[ 2019-05-17 07:56:57 ]
Dear sir form kaha fil up garnu parne hunx please inform me

   हालसम्म २८ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Binay Kumar Subedi[ 2019-05-17 02:51:06 ]
Very good offer for youths in Nepal like me. I would like to start a new business. It will help me for my business career

   हालसम्म ३३ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Rupak Acharya[ 2019-05-17 02:47:56 ]
Very good offer for youths in Nepal like me. I would like to start a new business. It will help me for my business career.

   हालसम्म ३० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Pawan Kumar Yadav[ 2019-05-17 01:08:13 ]
I am interested of offer. Please email me for process. i have two location for Paints Shop and i have already supply cement in local. So, please email me. Thank you.

   हालसम्म ३१ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Nirmal adhikari[ 2019-05-17 09:03:43 ]
म निर्मल अधिकारी मेरो मोबाइल न:9827184988 बिगत 4 बर्ष देखि हार्ड्वर मा कलर कै काम गरिराखेको छु यानिकी ( कलरमास्टर ) को काम गरिराखेको छु म सुक्लागन्डकी नगरपालिका 5 बेलचौतारा मा तपाईं को कलरको डिलर बन्न चाहान्छु। यदि दिन सक्नु हुन्छ भने सम्पर्क गर्न सक्नु हुन्छ।

   हालसम्म ३३ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


भरत बहादुर खत्री[ 2019-05-17 04:13:39 ]
म बिगतमा ३ बर्ष मलेसियमा रङ्ग लगाउने काम गरेको ब्यक्ती हु । उदयपुर जिल्लाको कटारिमा यो काम गर्न इच्छुक छु । ९८६२२९१०८५ /९८१४३००८८१ मेरो सम्पर्क न हो ।

   हालसम्म ३६ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Bikash mandal[ 2019-05-17 12:30:47 ]
Thanks dear sir for vacancy of paints hardware Shop . I have 3 year experience of hardware shopping & seeping. I want to work on ur company . I will try my best to shop our products

   हालसम्म ३१ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नबिन भण्डारी[ 2019-05-16 09:34:22 ]
म चाहान्छु दिनुहुन्छ

   हालसम्म ३५ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


बिपन श्रेष्ठ[ 2019-05-16 09:10:36 ]
राम्रो छ अरु सुबिधा के छ यसमा

   हालसम्म ३५ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Niraj Dhimal[ 2019-05-16 08:12:15 ]
Form kaha pauxa?
I am also interested in this scheme.

   हालसम्म २८ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


shashi yadav[ 2019-05-16 08:04:11 ]
i am interested to join with your company.

   हालसम्म ३१ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Santosh Gyawali[ 2019-05-16 07:31:15 ]
म काम गर्न ईच्छुक छु । कहाँ कसरी सम्पर्क गर्न सकिन्छ ??

   हालसम्म ३१ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


बिमल खनाल[ 2019-05-16 06:49:36 ]
यदि यो सत्य हो भने म पनि यो मौका गुमाउन चाहन्न ।स्वदेश मा 8 बर्ष काम गरेर केही सिकेपछि पनि लगानी गर्न नसकेको हुदा बिदेशीएको म अहिले पनि तेहि अवस्था मै छु किनकी लगानी प्रत्येक दिन दुईगुना रान चौगुना बढीरहेको छ । तर मलाई यो रङ सम्बधी अथवा हार्ड्वेर सम्बन्धि तेति ग्यान त छैन तर ब्यापारीक पोलिसी भने माजाले छ ।

   हालसम्म ३४ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Prem rawal[ 2019-05-16 06:42:16 ]
Ramro kam khusi lagyo asarinahi aarukampanile pani afar leyakobhaya berojgari hatnethiyoki

   हालसम्म ३४ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


sunkali sharma[ 2019-05-16 01:37:46 ]
intrested for Naryanghat location

   हालसम्म ४८ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


madhusudan rimal[ 2019-05-16 01:20:06 ]
ramro kam

   हालसम्म ४३ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Prabin Giru[ 2019-05-16 12:21:34 ]
It's very good for all who want to start a new business. I also want to utilize my talent and work for my country. I'm a youth studying BBS 1st year. I want to start this business with your permission. I'll try my best to increase your selling as I have worked on sale for 5 months. My contact number is 9861054136.

   हालसम्म ३६ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


टेकराज भट्ट[ 2019-05-16 11:53:23 ]
Very good offer for youths in Nepal like me. I would like to start a new business. It will help me for my business career.

   हालसम्म ५५ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.