कैलाश हेलिकोप्टरको ब्यानर सगरमाथामा फहराइयो




काठमाडौं।कैलाश हेलिकोप्टरको ब्यानर सगरमाथाको चुचुरोमा फहराइएको छ। सगरमाथा आरोही सिद्धि बहादुर तामाङले कैलाशको ब्यानर सगरमाथा पुर्याएका हुन्।

कम्पनीका संचालक प्रतापजंग पाण्डेले हेलिकोप्टरको ब्यानर मंगलबार सगरमाथामा फहराइएको जानकारी दिए। कैलाशसँग फ्रान्समा निर्मित एयरबस एएस ३५० बी ३ इ हेलिकोप्टर तीनवटा छ।


Share this Story

   

कैलाश हेलिकोप्टरको ब्यानर सगरमाथामा फहराइयो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.