प्रभु इन्स्योरेन्स र सिटिजन्स बैंकबीच बैंकास्योरेन्स सम्झौता, बैंकबाटै बीमा हुने




काठमाडौं। प्रभु इन्स्योरेन्स लिमिटेड र सिटिजन्स् बैंक इन्टरनेशनल लिमिटेडबिच बैंकास्योरेन्स सम्झौता भएको छ।

सम्झौता पत्रमा प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य र सिटिजन्स् बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हस्ताक्षर गरेका छन्। 

Sunrise Bank
Sipradee

सम्झौतापछि बैंकका ग्राहकहरुले बीमा सेवा पाउन सक्नेछन्।


Share this Story

   

प्रभु इन्स्योरेन्स र सिटिजन्स बैंकबीच बैंकास्योरेन्स सम्झौता, बैंकबाटै बीमा हुने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.