वोमी लघुवित्तले दियो ११९ जनालाई तालिम, पशुपालन गर्न सिकायो, उत्कृष्ठ समूहलाई पुरस्कृत




काठमाडौं। वोमी लघुवित्त वित्तीय संस्थाले बिभिन्न स्थानहरुमा तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। काभ्रेपलाञ्चोकको पाँचखालस्थित तामाघाटमा ४३ जना, अनैकोटमा ५९ जना र  धादिङको थाक्रेमा ३७ जनालाई तालिम दिएको हो। 

३ दिनको अबधीमा ११९ जना सदस्य तथा स्थानीयलाई पशुपालन सम्बन्धी तालिम प्रदान गरेको हो। 

Sunrise Bank
Sipradee

सदस्य तथा स्थानीहरुले संस्थाको कार्यक्रम सम्बन्धमा राखेको जिज्ञासा तथा प्रतिउत्तर दिने अन्तरक्रियात्मक कार्यक्रम समेत गरिएको थियो। 

अन्तरक्रिया कार्यक्रममा शाखा प्रमुखहरु मदन मोम्जन र शर्मिला विक तथा एरीया प्रमुख बिमल कोइरालाले सम्बोधन गरेका थिए। कार्यक्रममा उत्कृष्ट समुहलाई पुरस्कृत गरिएको थियो। 
 


Share this Story

   

वोमी लघुवित्तले दियो ११९ जनालाई तालिम, पशुपालन गर्न सिकायो, उत्कृष्ठ समूहलाई पुरस्कृत को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.