भाडामा बसेकालाई आफ्नै घर दिलाउन एभरेष्ट बैंकले ल्यायो स्किम, मासिक किस्ता ९५९९ रुपैयाँ




काठमाडौं। एभरेष्ट बैंकले घर कर्जाको स्किम ल्याएको छ। “घरभाडा भन्दा बैंकको किस्ता सस्तो भएपछि अब भाडा होइन आफ्नौ घरको किस्ता बुझाउँ” भन्ने नारा सहित बैंकले यस्तो स्किम ल्याएको हो।

यसमा मासिक किस्ता ९ हजार ५९९ रुपैयाँ पर्ने बैंकले जनाएको छ। यो स्किममा ऋण लिनेलाई सेवा शुल्कमा २५ प्रतिशत विशेष छुट तथा २५ वर्षसम्मका लागि ऋण उपलब्ध गराइने छ। 

Sunrise Bank
Sipradee

बैंकले सम्पूर्ण ग्राहकहरुलाई यस अभियानको लाभ उठाउँदै आफ्नौ घर बनाउने सपनालाई पूरा गर्न प्रेरित गरेको विज्ञप्तिमा उल्लेख गरेको छ। 


Share this Story

   

भाडामा बसेकालाई आफ्नै घर दिलाउन एभरेष्ट बैंकले ल्यायो स्किम, मासिक किस्ता ९५९९ रुपैयाँ को लागी ४ प्रतिक्रिया(हरु)

Sanjay ranabhat[ 2019-05-15 10:43:29 ]
Malai yo sceme man paryo yo rate ma interest Pani include ho ki kaso hola Ali bujhna garo vayo j hos yo ramro Kam ho aafno kamai anusar kista liyer Ghar banaauna sakiyo....thank you everest bank

   हालसम्म १० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


सुमन[ 2019-05-13 04:22:05 ]
बैन्क ले ल्यायको यो आफ्नै घर योजना त राम्रो हो तर त्यो सुबिधा लिन चाहाने ग्राहाक ले सर्त पूरा गर्न पनि सक्न पर्यो नि । बैन्क ले नयाँ स्किम त ल्याउछन तर त्यो प्राप्त गर्न लाई थोरै आम्दानी भयका लाई सर्त पूरा गर्न नै सकिँदैन ।

   हालसम्म २२ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Sudip[ 2019-05-13 01:50:29 ]
10 lakh rupaima kun thau ma kasto ghar aauxa tyo pani everest bank le prasta paridiye hune ho.

   हालसम्म २३ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Yogendra Malla[ 2019-05-13 12:32:50 ]
teska baje, 1000000 ko kasto ghar banaune ho ? Khar ko jhupadi ma ni lagani garchha ki kho? yo mahangi ma

   हालसम्म २० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.