सनराइज बैंक र सूर्यालाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता




काठमाडौं। सनराइज बैंक लिमिटेड र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ। 

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र सूर्या लाइफका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले  बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

TATa
Swostik Collage

ग्राहकहरुले सनराइज बैंकका देशभरीका शाखाहरुबाट सूर्या लाइफमा जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्ने छन्। 


Share this Story

   

सनराइज बैंक र सूर्यालाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.