युएम बाइकमा नयाँ बर्ष स्किम, पाँच हजारदेखि १ लाख रुपैयाँसम्म नगद जित्न सकिने




काठमाडौं। यूएम बाइकको आधिकारिक वितरक आईएमई अटोमोटिभ्सले नयाँ वर्षलाई लक्षित गर्दै ‘नयाँ वर्षको बहार’ सार्वजनिक गरेको छ।

अफरअन्तर्गत यूएम बाइकको खरिदमा ५ हजारदेखि १ लाख रुपैयाँसम्म नगद जित्न सकिने विज्ञप्तिमा उल्लेख छ। अफर चैत२५ देखि लागू भएको छ। बैशाख मसान्तसम्म सञ्चालन हुनेछ।
Sipradee
LOTSE


डर्टर क्रुजर बाइकमा ख्याती कमाइसकेको यूएमका बाइक डीएसआर २००, डीएसआर २३०, हाइपर स्पोर्ट २५० र रेनेगेड सिरिजका बाइक उपलब्ध छन्।

१८० देखि ३०० सीसीका क्रुजर बाइकहरु उपलब्ध छन्। 

Share this Story

   

युएम बाइकमा नयाँ बर्ष स्किम, पाँच हजारदेखि १ लाख रुपैयाँसम्म नगद जित्न सकिने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.