लक्ष्मी बैंकको शाखा संख्या १०१ पुग्यो, बौद्ध र इमाडोलमा दुई नयाँ शाखा

बिजमाण्डू
२०७५ चैत्र १२ गते १४:४३ | Mar 26, 2019

काठमाडौं। लक्ष्मी बैंकले काठमाडौंको बौद्ध र ललितपुरको ईमाडोलमा शाखा खोलेको छ। दुई शाखा थपिएसँगै सञ्जाल १०१ पुगेको छ। 

Tata
GBIME
Nepal Life

बैंकको संजाल ४६ जिल्लामा छ। बैंकका ५ हस्पिटल सेवा काउन्टर, ११७ एटिएम, २५ सयभन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ एजेन्टहरु पुगेको छ।