कामना सेवा विकास बैंकले खोल्यो निजगढमा शाखा, देशभर ७४औं शाखा

बिजमाण्डू
२०७५ चैत्र ११ गते १६:४९ | Mar 25, 2019

काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले बाराको निजगढ नगरपालिका वडा नं ७ स्थित निजगढमा शाखा खोलेको छ। बैंकको यो ७४औं शाखा हो। 

Tata
GBIME
Nepal Life

बैंकका संचालक चतुराखर अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रूपमा शाखा उद्घाटन गरेका छन्।