कोरिया जानका लागि भाषा परीक्षाको शुल्क तिर्न अघिल्लो रातबाटै लाइन, हेर्नुस् तस्बीर समाचार

बिजमाण्डू
२०७५ चैत्र ८ गते ०९:३५ | Mar 22, 2019
कोरिया जानका लागि भाषा परीक्षाको शुल्क तिर्न अघिल्लो रातबाटै लाइन, हेर्नुस् तस्बीर समाचार

काठमाडौं। वैदेशिक रोजगारीका लागि कोरिया जान इच्छुक नेपाली नागरिकहरु भाषा परीक्षाको आवेदन शूल्क बुझाउनका लागि ग्लोबल आइएमइ बैंकमा लाइन बसेका छन्।

Tata
GBIME
Nepal Life

८ गतेदेखि १७ गतेसम्म बुझाउन पाइने भएकाले अघिल्लो रातबाटै बैंकमा लाइन बस्नेहरुको घुँइचो लागेको छ। दस्तुर २४ डलर लाग्छ।