एनआइसी एसिया बैंक जङगल क्रिकेट कर्पोरेट टुर्नामेण्टमा बिजयी 

बिजमाण्डू
२०७५ चैत्र ८ गते ०९:२३ | Mar 22, 2019
एनआइसी एसिया बैंक जङगल क्रिकेट कर्पोरेट टुर्नामेण्टमा बिजयी 

काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडले चितवनको सौरहामा भएको जङगल क्रिकेट कर्पोरेट टुर्नामेण्टमा सम्पूर्ण प्रतिष्पर्धी टिमहरुलाई हराउँदै बिजय भएको छ। 

Tata
GBIME
Nepal Life

पालोमा इन्टरनेसनल इभेन्ट्स एण्ड स्पोर्टस म्यानेज्मेण्ट प्रलिले आयोजना गरेको टुर्नामेण्टमा विभिन्न क्षेत्रका कर्पोरेट टिमहरुको सहभागिता थियो। 

बैंकले यसअघस समेत विभिन्न संघ संस्थाहरुले आयोजना गरेको खेलकुद प्रतियोगिताहरुमा सहभागिता जनाउँदै आएको छ।