मुक्तिनाथ विकास बैंकले महालक्ष्मी लाइफको बीमा लेखहरु विक्री गर्ने, १२० शाखाबाट सेवा

बिजमाण्डू
२०७५ चैत्र ७ गते १६:२१ | Mar 21, 2019

काठमाडौं। मुक्तिनाथ बिकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ। सम्झौतापछि बैंकका १२० शाखाहरुबाट महालक्ष्मीका जीवन बीमा योजनाहरु बिक्री हुने छन्।

Tata
GBIME
Nepal Life

सम्झौतामा बैंकका कावा प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरूङ्ग र महालक्ष्मीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले हस्ताक्षर गरेका छन्।