नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसँग ग्लोबल आइएमइ बैंकको बैंकास्योरेन्स सम्झौता

बिजमाण्डू
२०७५ चैत्र ७ गते १६:१६ | Mar 21, 2019
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसँग ग्लोबल आइएमइ बैंकको बैंकास्योरेन्स सम्झौता

काठमाडौं। ग्लोबल आइएमई बैंक र नेपाल लाइफ इन्सुरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ।

Tata
GBIME
Nepal Life

सम्झौतापत्रमा हस्ताक्षरपछि बैंकका १३४ वटै शाखाहरु मार्फत नेपाल लाइफ इन्सुरेन्स कम्पनीका जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्राप्तगर्न सकिनेछ। 

सम्झौतापत्रमा बैंकका सहायक महाप्रबन्धक सुरेन्द्रराज रेग्मी र नेपाल लाइफका नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले हस्ताक्षर गरेका छन्।