आहा! जब राजधानीका सडकमा फूल मुस्कुराए, मख्ख नपर्ने को होला? तस्बिर समाचार




काठमाडौं । राजधानीका सडकको बिजोगका कथाहरु धेरै देखियो। धुलो, अस्तव्यस्त ट्राफिक, बिग्रिएका सडक यहाँको स्थापित पहिचान नै हो।

त्यही खराब अवस्थाभित्र पनि कहिलेकाही लोभलाग्दा दृश्यहरु भेटिन्छन्।
Sunrise Bank
Sipradee


सडक किनाराका यस्ता मनमोहक दृश्यले बटुवाको पनि थकाइ मेटिन्छ। उ टक्क अडिन्छ र कैद गर्छ दृश्य। दृश्य हो फूलका।

राजधानीका सडक छेउ मुस्कुराइरहेका यी फूलहरुले पक्कै तपाईलाई आनन्दित तुल्याउँछ।

हेर्नुस् फोटो :

Share this Story

   

आहा! जब राजधानीका सडकमा फूल मुस्कुराए, मख्ख नपर्ने को होला? तस्बिर समाचार को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.