महालक्ष्मी विकास बैंकले विद्यालयमा जडान गर्यो स्यानिटरी न्यापकिन भेन्डिङ मेसिन




काठमाडौं। महालक्ष्मी विकास बैंकले स्यानिटरी न्यापकिन भेन्डिङ मेसिन जडान गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जडान गरेको हो।

बैंकको महिलवार, लुम्बिनी शाखाले नारी दिवसको अवसर पारी महिलवार, लुम्बिनीस्थित करुणा कन्या उच्च माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १२ का किशोरीहरुका लागि मेसिन जडान गरिदिएको हो। 
Tata Nexcon AMT


मेशिनको प्रयोगबाट त्यस विद्यालयका किशोरीहरुले आफूलाई चाहेको बखत सेनिटरी प्याडको प्रयोग गर्न सक्नेछन्। यस प्रकारको सुविधाले महिनावारीको समयमा किशोरीहरुले सहजै सरसफाइ कायम गरी यौनजन्य संक्रमणबाट बच्न सक्नेछन्।

Share this Story

   

महालक्ष्मी विकास बैंकले विद्यालयमा जडान गर्यो स्यानिटरी न्यापकिन भेन्डिङ मेसिन को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.