एनएमबी माइक्रोफाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा मुरलीप्रसाद लम्साल, चार वर्षे कार्यकाल 




काठमाडौं। एनएमबी माइक्रोफाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा मुरलीप्रसाद लम्साल नियुक्त भएका छन्। 

संस्थाको ८२औं संचालक समिति बैठकले लम्साललाई फागुन १ गतेदेखि कायम हुने गरि चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृत नियुक्ती गरेको हो। 
Sunrise Bank
Sipradee


लम्साल यसअघि डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए। उनीसँग विभिन्न बीमा कम्पनीहरुमा काम गरेको अनुभव रहेको छ।

एनएमबी माइक्रोफाइनान्स एनएमबी बैंकको सहायक कम्पनी हो। यसले विपन्न वर्गमा ऋण प्रवाह गर्छ।

Share this Story

   

एनएमबी माइक्रोफाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा मुरलीप्रसाद लम्साल, चार वर्षे कार्यकाल  को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.