प्रभु बैंकको साधारणसभा फागुन १९ मा, संस्थागत र साधारणको शेयर संरचना परिवर्तन




काठमाडौँ। प्रभु बैंकले फागुन १९ गते बार्षिक साधारणसभा डाकेको छ। सभाले आठ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ।

बैंकले यसअघि पाँच प्रतिशत बोनस शेयर र ५.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो। राष्ट्र बैंकले नियमनकारी कोषमा  १७ करोड रुपैयाँ जम्मा गरी सञ्चित मुनाफाबाट बोनस शेयर प्रस्ताव गर्न निर्देशन दिएको थियो। यही कारण बैंकको साधारणसभा ढिला भएको थियो।
Sunrise Bank
Sipradee


बैंकको संस्थागत र साधारण शेयरधनीको शेयर हिस्सा संरचना परिवर्तन गरेको छ। सभाले साधारणको ४५ र संस्थापकको ५५ प्रतिशत हुने गरी शेयर संरचना परिवर्तन गर्ने भएको हो। अहिले संस्थापकको ६१.३९ र सर्वसाधारणको ३८.६९ प्रतिशत शेयर छ।

Share this Story

   

प्रभु बैंकको साधारणसभा फागुन १९ मा, संस्थागत र साधारणको शेयर संरचना परिवर्तन को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.