एलजीको एलइडी टिभीमा ४१ प्रतिशतसम्म क्यास ब्याक, दुई बर्षको वारेन्टी

बिजमाण्डू
२०७५ माघ २१ गते १५:३२ | Feb 4, 2019
एलजीको एलइडी टिभीमा ४१ प्रतिशतसम्म क्यास ब्याक, दुई बर्षको वारेन्टी

काठमाडौं। एलजीले आफ्ना ग्राहकका लागि एलइडी टिभीहरुमा ४१ प्रतिशतसम्म क्यास ब्याक अफर ल्याएको छ।

Tata
GBIME
Nepal Life

सबै एलइडी टिभीहरुमा दुई बर्षको वारेन्टी पनि दिइने छ। 

भ्वाइस कमान्डबाटै चल्ने आर्टिफिसियल इन्टेलिजेन्स र थिनक्यू टेक्नोलोजीबाट बनेको एलइडी टिभी नेपालमा पनि भर्खरै लञ्च गरिएको हो।