सिद्धार्थ बैंकको कार्ड प्रयोग गर्नेलाई क्यास ब्याक अफर, १०० रुपैयाँ फिर्ता




काठमाडौं। सिद्धार्थ बैंकले आफ्नो भिसा कार्डबाहक ग्राहकहरुलाई लक्ष्य गरी नगद फिर्ता योजना सञ्चालनमा ल्याएको छ। 

योजना अन्तर्गत पहिलो पटक ५०० रुपैयाँ वा त्यसभन्दा बढि रकमको अनलाइन कारोबार गर्दा ग्राहकहरुले १०० रुपैयाँ नगद क्यास ब्याक पाउने छन्। 
Tata Nexcon AMT


बैंकका देशभरी १३७ वटा शाखा छन्। यसमध्ये तीन वटा एक्स्टेन्सन् काउन्टर हुन्। बैंकका ९९ शाखारहित बैंकिङ सेवा, १४७ एटिएम र १२ सय भन्दा बढी पिओएस मेसिन सञ्चालनमा ल्याएको छ। 

Share this Story

   

सिद्धार्थ बैंकको कार्ड प्रयोग गर्नेलाई क्यास ब्याक अफर, १०० रुपैयाँ फिर्ता को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.